Notification texts go here Contact Us Buy Now!

Dina Timilai - Mystic East (Guitar chords and Lyrics)

Estimated read time: 2 min

Dina Timilai - Mystic East (Guitar chords and Lyrics) D A
दिन तिमीलाई केही नसकेपनि
D A
सुम्पिरहेछु माया यो मनभरी (x2)

A G A D
सिकारु टुक्रा केही बन्दिन म
A G F# Bm
मनको ब्यथा कसलाई सुनाउँदिन म

G A
तिमिनै ढुकढुकी
G A
तिमिनै हरखुसी
G A D
तिमी नै मेरो जिन्दगी

D A
चाहने तिमीलाई धेरै छन् अरु
D A
मनको कुरा मनमै राख्नेछु बरु(x२)

A G A D
सुनाउदिन म कथा कसैलाई
A G F# Bm
देखाउँदैन मनको ब्यथा कसैलाई

G A
तिमिनै ढुकढुकी
G A
तिमिनै हरखुसी
G A D
तिमी नै मेरो जिन्दगी

Lyrics of Dina Timilai

दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
दिन तिमीलाई केहि नसके पनि
सुम्पी रहेछु माया यो मन भरि
स्विकार, टुक्राउ केहि भन्दिन म
मनको ब्यथा कसलाई सुनाउदिन म

तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी

चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै राख्नेछु बरु
चाहने तिमीलाई धेरै छन अरु
मनको कुरा मनमै राख्नेछु बरु

सुनाउदिन म, कथा कसलाई
देखाउदिन मनको ब्यथा कसलाई

तिमी नै ढुकढुकी, तिमी नै हर खुशी
तिमी नै मेरो जिन्दगी

| End The Lyrics |

Dina Timilai- Mystic East (Guitar Tutorial)


About the Author

A youtuber by hobby. Blogger as a passion !!

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.